सफल घिमिरे

सफल घिमिरेका लेखहरु
चीनलाई रिझाउन लोकतन्त्रकै सुपुर्दगी ?

 चिनियाँ राष्ट्रपति सी चिनफिङको काठमाडौँ भ्रमणले उडाएको भौतिक धुलो त सामसुम भइसक्यो । त्यो भ्रमणले उब्जाएका कठिन राजनीतिक प्रश्न भने सजिलै सेलाउने छैनन् ।

अब चीनको पनि दातृ निकाय

अब बन्ने चिनियाा दातृ निकायले कस्तो नीति लिन्छन् भन्नेमा नेपालको चासो र समीक्षा निरन्तर रहनुपर्छ ।

विदेशीको पैसा : लौरो न हतियार !

बृहत् शान्ति सम्झौता–२०६३ पछि एक दशक बित्यो । यो दशकमा शान्ति निर्माण नेपालमा लगभग एउटा महाउद्योगजसरी नै फस्टायो । सम्भवत: द्वन्द्वोत्तर नेपालमा हलक्कै सप्रेको यो एउटै मात्र उद्योग थियो ।

[कथा] पल्सर पुछ्ने केटी

“दाजुको साइलेन्सर हैन बैनी, बाइकको साइलेन्सर ।” सधैँझैँ बाठो पल्टन खोजेथेँ तर यसपालि ऊ हाँसी मात्रै ।

LOAD MORE