विचार

विदेशीको पैसा : लौरो न हतियार !

बृहत् शान्ति सम्झौता–२०६३ पछि एक दशक बित्यो । यो दशकमा शान्ति निर्माण नेपालमा लगभग एउटा महाउद्योगजसरी नै फस्टायो । सम्भवत: द्वन्द्वोत्तर नेपालमा हलक्कै सप्रेको यो एउटै मात्र उद्योग थियो ।

विदेशीको पैसा : लौरो न हतियार !
१ चैत्र २०७२ सोमबार
काठमाडौं