डा विदुरप्रसाद चौलागाईं

ल्याबोरेटोरी मेडिसिनमा पीएचडी गरेका डा चौलागाईं हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेज एन्ड टेक्नोलोजी (हिकास्ट) का संस्थापक हुन् ।

डा विदुरप्रसाद चौलागाईं का लेखहरु
१५ प्रश्नोत्तरबाट बुझ्‍नुस् कोभिड १९ को एन्टिबडी परीक्षणसहित पछिल्लो प्रगति

कोरोनासँग जुध्न समाजलाई संक्रमणविहीन र चलायमान बनाएर अघि बढ्नु नै उत्तम उपाय हो । अब लकडाउनको निर्धो र पश्चगामी नीति लिएर पुराना गल्तीलाई प्रत्येक २–२ सातामा नवीकरण गर्नुको कुनै उपादेयता छैन

LOAD MORE