गाँजा

गाँजाको राजनीति : फुकुवाका लागि विभिन्‍न संगठित प्रयास

गाँजा फुकुवाका लागि अहिले संगठित प्रयास भइरहेका छन् । संसद्‌मा १९ फागुनमा पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङले निजी विधेयकका रूपमा गाँजालाई प्रवेश गराएका छन् ।

संग्रहसेयर