जनजातिका लुगाको लैंगिकता
जनजातीय पोसाकमा उपस्थित हुनुलाई जनजाति महिला आन्दोलनले सकारात्मक रूपमा आत्मसात गर्यो । नेपालका महिलाबीच अलग सामाजिक-सांस्कृतिक चिनारी कायम राख्न त्यसले भूमिका खेल्यो ।
जनजातीय पोसाकमा उपस्थित हुनुलाई जनजाति महिला आन्दोलनले सकारात्मक रूपमा आत्मसात गर्यो । नेपालका महिलाबीच अलग सामाजिक-सांस्कृतिक चिनारी कायम राख्न त्यसले भूमिका खेल्यो ।
वैदेशिक रोजगारको प्रभावस्वरूप पारिवारिक संरचना र दाम्पत्य सम्बन्धमा देखिएको परिवर्तनलाई सकारात्मक तरिकाले व्यवस्थापन गर्न नसकिएसम्म त्यसको असर गहिरिँदै र फैलिँदै जानेछ ।
महिला र सीमान्तकृतले लामो संक्रमणकालको असर र फेरबदल भइरहने राजनीतिक समीकरणबाट निम्तिने उथलपुथलको भार बोकिरहनु परेको छ ।
‘मूलधार’ र ‘सीमान्तकृत’ को बीचमा ‘हामी’ र ‘उनीहरु’ को बोध हुने अवस्था रहे पनि अलग–अलग रही एक्लै हिँडिरहनुले आन्दोलनको प्रभावकारिता टिकाउने सामर्थ्य राख्दैन ।
‘मधेसी महिला नेतृ, दलित महिला नेतृ’– महिलाका लागि विचार र सक्षमताभन्दा उसको लैंगिक वजन भारी हुन्छ । पुरुष भने लैंगिक नेताको बन्धनबाट मुक्त छ ।
महिला आन्दोलनले नेपाली समाजको विविध लैंगिक अवस्थाको अन्तर्यलाई बहुतहबाट नकेलाउने हो भने आपसी संवादको बाटो छेकिनेछ ।