क्रान्ति पाण्डे

क्रान्ति पाण्डेका लेखहरु
वियोगको पुलिन्दा

सम्पूर्ण कथाको अप्रत्यासित अन्त्यले पाठकीय खुलदुलीलाई मलजल गर्छ । कथाहरुमा वैदेशिक रोजगारी, सामाजिक सन्जाल/प्रविधि, महिला हिंसाका साथै सामाजिक दुष्कर्म अटाएका छन् । पात्रको मनोदशालाई पक्रेर लेख्ने उनको साहस तारिफयोग्य छ ।

हाम्रो हालोइन

स्थानीय जात्रालु मात्रै नभएर विदेशी पाहुनाको पनि विशेष ध्यान खिच्दै आएको छ, कीर्तिपुरे गाईजात्राले । त्यसैले त नक्कली बन्दुक बोकेका युवातिर स्वदेशी तथा विदेशी फोटोग्राफरका सक्कली क्यामेरा सोझिए ।

निथ्रुक्कै...

अभिभावकले बर्सादीको ओत दिएर बालबालिकालाई त जोगाइन् । आफू भने निथ्रुक्कै !

आत्मीय अँगालो

मानिस र कुकुरको यो आत्मीय अँगालोमा मित्रताको स्वच्छन्द अभिव्यक्ति झल्किएको छ ।

LOAD MORE