निद्रालु दुनियाँ
निद्रालाई सिरानी नै किन चाहिन्छ र !
सहरका कतिपय मानिस आलिसान महलको मखमली ओछ्यानमा समेत निदाउन सकेका छैनन् । निद्राका लागि ट्याब्लेटको सहारा लिनेको संख्या बढ्दै छ । सहरका कुनाकाप्चा अनि सार्वजनिक स्थल डुलिहिँड्ने हो भने दिउँसोमास गाडीको ट्वाँट्वाँ र कोलाहलबीच पनि मस्त निदाइरहेका मानिस भेटिन्छन् ।
खुला ठाउँको सुताइ वास्तवमा भैपरी आउने निद्रा हो । मानिसहरु हेर्दाहेर्दै पलभरमै झुपुझुपु भइहाल्छन् । एक झमट नै भए पनि मानिस धपेडी, थकान, तनाव, निराशालगायतका यावत टन्टा भुलेर स्वप्न संसारमा हराउन थाल्छन् । निद्रालाई सिरानी नै किन चाहिन्छ र !
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...