होम कार्की

होम कार्कीका लेखहरु
साउदी अरबमा छिर्न सजिलो छ तर निस्कन छ मुस्किल

रोजगारदाता र कामदारबीच विवाद समाधानका लागि साउदीले देशभर ३८ वटा श्रम अदालत स्थापना गरेको छ । साउदीको श्रम कानुन अनुसार तीन महिनासम्म लगातार तलब नदिएमा र परिचयपत्र (अकामा) नबनाइदिए अदालतको अनुमतिमा अर्को रोजगारदाता रोज्न पाउने व्यवस्था छ ।

अवसर छ, कामदार छैनन्

नेपाली कामदारको गतिलो श्रम गन्तव्य ओमानको पछिल्लो अवस्था भने सुखद छैन । ओमानमा कुल जनसंख्याको ४० प्रतिशत विदेशी कामदार छन् । १६ जून २०१५ (१ असार ०७२) मा ओमानी प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार यहाँ १६ लाख १४ हजार विदेशी कामदार छन् । यो संख्या गत वर्षको तुलनामा ०.६ प्रतिशतले बढेको हो । यो तथ्यांकले ओमानको फैलिँदो श्रम बजारको संकेत गर्छ । तर, विडम्बना विस्तार हुँदै गएको श्रम बजारमा नेपालीको उपस्थिति भने कमजोर हुँदै छ

खुनको बदला खुन

भीमाद-५, तनहुँकी ३२ वर्षीय शोभा परियारलाई साउदी अरब सरकारले १९ साउनका दिन शिर छेदन गरी मृत्युदण्ड दियो।

सुध्रने सुरसार

कतार आइपुगेका रोल्पाका तिलक बुढामगरले तलब नपाएको नौ महिना भइसक्यो।

LOAD MORE