अनिरुद्धप्रसाद सिंह

अनिरुद्धप्रसाद सिंहका लेखहरु
राजाका अगाडि जनताका समस्या

धेरैजसो बडाहाकिमले राजा त्रिभुवनको स्वदेश फिर्तीसँगै मुलुकमा उन्नति नै उन्नति भएको, जनता साराले अमनचैन र शान्तिको महसुस गरेको र राजाको जयजयकार नै गरिरहेको भनाइ राखे ।

[स्मरण] दंगा सुल्झाउन दाङ

उत्पन्न समस्या त मत्थर भयो । तर, यो कुरा बीपीलाई अवगत गराउन काठमाडौँ आउँदा नआउँदै उनी गृहमन्त्रीबाट राजीनामा दिएर बाहिरिनुपरेको खबर सुन्नुपर्‍यो ।

बडापत्र फिर्ता

झापामा बडाहाकिमका रूपमा बस्दा मैले गरेका कुनै निर्णय र फैसला उच्च न्यायालयबाट उल्टिएनन् ।

कालापानी झापा

कटिहार रेलवे स्टेसन पुगेपछि भने बहादुरशमशेरले बिदाइका हात हल्लाउँदै भने, ‘वास्तवमा झापा त कालापानी नै रहेछ !’

[स्मरण] पद्मशमशेरको निगाहमा हाकिम

त्यतिबेला सीधै हाकिम नियुक्त गर्ने प्रचलन थिएन । खरदार, सुब्बा, मिरसुब्बाजस्ता पद हुँदै माथिल्लो तहमा बढुवा गरिन्थ्यो । मेरो सन्दर्भमा पद्मशमशेरद्वारा एक्कासि त्यति ठूलो पद किन बक्स भयो, अहिलेसम्म बुझ्न सकेको छैन ।

LOAD MORE