स्मरण

राजाका अगाडि जनताका समस्या

धेरैजसो बडाहाकिमले राजा त्रिभुवनको स्वदेश फिर्तीसँगै मुलुकमा उन्नति नै उन्नति भएको, जनता साराले अमनचैन र शान्तिको महसुस गरेको र राजाको जयजयकार नै गरिरहेको भनाइ राखे ।

राजाका अगाडि जनताका समस्या
१२ माघ २०७३ बुधबार
काठमाडौं