थैले काण्डमा पक्राउ पुर्जी
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, नेपाली रुपैयाँको थैलो बोकेर हिँड्थे । त्यसैले उनलाई थैले भनिन्थ्यो ।
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, नेपाली रुपैयाँको थैलो बोकेर हिँड्थे । त्यसैले उनलाई थैले भनिन्थ्यो ।
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हामीलाई स्कुलमाथिको बाटोमै निकालेर द्याट इज अ फरेस्ट, द्याट इज अ हिल भन्दै अंग्रेजी सिकाउँथे ।
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा मल्लकालदेखिको घोडाकै अश्वशास्त्र पेन्टिङ छ । भक्तपुर म्युजियममा रहेको यो घोडैघोडाको चित्र देखेर मलाई घोडा बनाउने प्रेरणा मिलेको हो ।
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पैसाले अमेरिका जान हवाईटिकट काटेँ ।
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन पाइँदैनथ्यो ।
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना समावेश गरेको थिएँ, सन् १९८० मा ।
तत्कालीन सोभियत संघको निम्तोमा मस्को पुगेको ८ कलाकारको टोलीले तीन महिनासम्म स्टेट म्युजियम अफ ओरियन्टल आर्टमा कला प्रदर्शनी गर्यो, सन् १९७६ को १८ जुलाईदेखि सेप्टेम्बरसम्म ।
सामूहिक कलाको विस्तारका लागि स्किब समूह खोलियो, सन् १९७१ मा ।
बलिउड नायक देवानन्द राजदरबारसँग पनि नजिक थिए । यिनलाई काठमाडौँ आएको समय खाना खुवाउनेसमेत गर्थ्याे, दरबारले ।
उत्तम नेपालीहरु बनारस हिन्दु युनिभर्सिटी गए भने हामी बम्बईको जेजे स्कुल अफ आर्ट कलेजमा छात्रवृत्तिमा अध्ययनका लागि छानियौँ ।
आर्ट विषय रोज्नुको अर्को कारणचाहिँ मेरो श्रवणशक्ति बालक अवस्थादेखि नै कमजोर रह्यो । दस वर्षको उमेरदेखि नै मैले कला सिर्जना थालिसकेको थिएँ ।
नेपालको यातायात क्षेत्रमा शिख समुदायको लोभलाग्दो प्रगति देखेर विभिन्न कम्पनी खुले तर दिगो हुन सकेनन् ।
राजधानी वरपरका जिल्लामा खाद्य संकट परेपछि तत्कालीन सरकारले छिमेकीसहित दातृ निकायसँग सहयोग माग्यो । यसैक्रममा छिमेकी भारतले नेपाललाई मानवीय सहायतास्वरुप १० हजार टन चामल उपलब्ध गराउने घोषणा गर्यो ।
ट्रक लिएर काठमाडौँ छिरेको शिख समुदायले उपत्यकासहित नेपालभर व्यवस्थित यातायातको जग बसाल्यो ।
नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तारका क्रममा जम्मु कश्मीरबाट म आफैँले करिब १० हजारजति जनशक्ति ल्याएँ । राजा महेन्द्रको जोडबलमै नेपालमा यातायात विस्तार गर्यौँ । नेपालमा जहाँ–जहाँ सडक बने, त्यहाँ–त्यहाँ शिख समुदायले यातायात सञ्चालन गरे ।
त्यतिबेला नेपालमा व्यवस्थित ट्रान्सपोर्ट थिएन । राजा र राणाका केही साना गाडी मात्र चल्थे, उपत्यकामा । पाइलट सिंहले नेपालमा ट्रान्सपोर्ट व्यवसाय नाफामुखी हुने सुझाव दिए ।
ब्रिटिस शासन अन्त्यसँगै सन् १९४७ मा एकीकृत भारत विभाजन भई पाकिस्तान छुट्टै राज्यको रुपमा उदायो ।
तिब्बती शरणार्थी कोही शान्तिपूर्ण रुपमा नेपालको हिमाली क्षेत्रमा शरण लिन आए । कोही जंगे खम्पा विद्रोही बनेर चीनसँग गुरिल्ला युद्ध गर्न भारत, अमेरिकाबाट तालिम र हतियारसहित नेपालका तिब्बत छुने जिल्ला प्रवेश गरे ।
सन् १९६४ मा भुटानी दरबारमा सत्ता कलहपछि शाही परिवारलाई नेपालमा शरण लिएका बेला म नर्थप्वाइन्ट दार्जिलिङमा अध्ययनरत थिएँ ।
राजा महेन्द्र दूरदर्शी थिए । शेर्पालाई नेपाल फर्किएर दुर्गम क्षेत्रमा स्याउ खेती गर्न सुझाएछन् ।