प्रीतम सिंह

प्रीतम सिंहका लेखहरु
दिल्लीको चामल काठमाडौँमा

राजधानी वरपरका जिल्लामा खाद्य संकट परेपछि तत्कालीन सरकारले छिमेकीसहित दातृ निकायसँग सहयोग माग्यो । यसैक्रममा छिमेकी भारतले नेपाललाई मानवीय सहायतास्वरुप १० हजार टन चामल उपलब्ध गराउने घोषणा गर्‍यो ।

शिख समुदायको नेपाल साइनो

नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तारका क्रममा जम्मु कश्मीरबाट म आफैँले करिब १० हजारजति जनशक्ति ल्याएँ । राजा महेन्द्रको जोडबलमै नेपालमा यातायात विस्तार गर्‍यौँ । नेपालमा जहाँ–जहाँ सडक बने, त्यहाँ–त्यहाँ शिख समुदायले यातायात सञ्चालन गरे ।

जम्मुदेखि काठमाडौँसम्म

त्यतिबेला नेपालमा व्यवस्थित ट्रान्सपोर्ट थिएन । राजा र राणाका केही साना गाडी मात्र चल्थे, उपत्यकामा । पाइलट सिंहले नेपालमा ट्रान्सपोर्ट व्यवसाय नाफामुखी हुने सुझाव दिए ।

कश्मीरी पण्डितको पलायन

ब्रिटिस शासन अन्त्यसँगै सन् १९४७ मा एकीकृत भारत विभाजन भई पाकिस्तान छुट्टै राज्यको रुपमा उदायो ।

LOAD MORE