सुशीला कार्की

सुशीला कार्कीका लेखहरु
[पुस्तक अंश] ८० न्यायाधीश नियुक्तिबारे सुशीला कार्कीको खुलासा

कुनै नियतवश राती निर्णय भएको थिएन । काम गर्दागर्दै, बैठक बस्दाबस्दै रात परेको थियो । यदि राती गरेको काम सबै अमान्य हुने हो भने पेसीसूची प्राय: राती नै तयार गरिन्छ ।

[पुस्तक अंश] लोकमानलाई मुद्दा, प्रचण्डलाई पिरलो

महाअभियोग मेरा लागि आकस्मिक थिएन, न त अप्रत्याशित नै । सत्ताधारी राजनीतिक दलका नेताहरू मविरुद्ध लागिपरेका छन् भन्ने मैले थाहा पाइरहेकी थिएँ । नपरून् पनि किन ?

यसकारण हुँदैन न्याय मा निमुखाको पहुँच

विराटनगरमा वकालत गर्दाको प्रसंग हो । तराई मूलका एक धानुकविरुद्ध गाउँका धनीमानी तेली साहूले डाँका मुद्दा चलाएछन् । त्यही मुद्दाका कारण घरबार, एक गोठ गाईवस्तु, राँगा, भैँसी, बाख्रा, पाठा, हाँडाभाँडा सबै बेचेर उनी टाट पल्टेका थिए ।

LOAD MORE