समसामयिक

यसकारण हुँदैन न्याय मा निमुखाको पहुँच

विराटनगरमा वकालत गर्दाको प्रसंग हो । तराई मूलका एक धानुकविरुद्ध गाउँका धनीमानी तेली साहूले डाँका मुद्दा चलाएछन् । त्यही मुद्दाका कारण घरबार, एक गोठ गाईवस्तु, राँगा, भैँसी, बाख्रा, पाठा, हाँडाभाँडा सबै बेचेर उनी टाट पल्टेका थिए ।

यसकारण हुँदैन न्याय मा निमुखाको पहुँच
१३ पुस २०७४ बिहीबार