समसामयिक

[पुस्तक अंश] ८० न्यायाधीश नियुक्तिबारे सुशीला कार्कीको खुलासा

कुनै नियतवश राती निर्णय भएको थिएन । काम गर्दागर्दै, बैठक बस्दाबस्दै रात परेको थियो । यदि राती गरेको काम सबै अमान्य हुने हो भने पेसीसूची प्राय: राती नै तयार गरिन्छ ।

[पुस्तक अंश] ८० न्यायाधीश नियुक्तिबारे सुशीला कार्कीको खुलासा
५ आश्विन २०७५ शुक्रबार
काठमाडौं