टीका ढकाल

टीका ढकालका लेखहरु
भारतमा हिन्दुत्व उन्माद : नेपाल नछिरोस्  यो बाछिटा

उन्मादी राजनीतिले नागरिकलाई धर्म र राजनीतिमध्ये कुनै एउटा रोज्ने दुर्भाग्यपूर्ण ठाउँमा धकेल्छ । भारत अहिले दोस्रो प्रवृत्तितर्फ हेलिएको छ । यसका बाछिटा कुनै पनि बेला नेपाल छिर्न सक्छन् ।

(पुस्तक समीक्षा) कूटनीतिक प्रशासकको चरादृष्टि

परराष्ट्रका पात्रले नेपालको कूटनीतिक जिम्मेवारीमा सुरुआतदेखि रहेका विभिन्न व्यक्तित्वको छोटकरी परिचय दिँदै परराष्ट्र मन्त्रालयको क्रमिक विकासलाई चित्रण गर्छ ।

मौन बहुमतको हस्तक्षेप

राजनीतिमाथि नागरिक तहबाट हस्तक्षेप गर्न विवेकी मानिस संगठित भएर त्यो मौनताको आवाज बन्न सक्नुपर्छ ।

नेपाली आँखामा इन्डो–प्यासिफिक रणनीति

महाशक्ति अमेरिकाको विश्वव्यापी राजनीतिक–सामरिक दृष्टिकोण प्रस्ट पार्ने ठानिएको इन्डो–प्यासिफिक रणनीतिसम्बन्धी प्रतिवेदन यसै हप्ताको सुरुआत अर्थात् जुन १ मा अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक सनाहनले सार्वजनिक गरे ।

LOAD MORE