भारतमा हिन्दुत्व उन्माद : नेपाल नछिरोस् यो बाछिटा
उन्मादी राजनीतिले नागरिकलाई धर्म र राजनीतिमध्ये कुनै एउटा रोज्ने दुर्भाग्यपूर्ण ठाउँमा धकेल्छ । भारत अहिले दोस्रो प्रवृत्तितर्फ हेलिएको छ । यसका बाछिटा कुनै पनि बेला नेपाल छिर्न सक्छन् ।
उन्मादी राजनीतिले नागरिकलाई धर्म र राजनीतिमध्ये कुनै एउटा रोज्ने दुर्भाग्यपूर्ण ठाउँमा धकेल्छ । भारत अहिले दोस्रो प्रवृत्तितर्फ हेलिएको छ । यसका बाछिटा कुनै पनि बेला नेपाल छिर्न सक्छन् ।
कालापानी अतिक्रमणलाई आजैदेखि अन्तर्राष्ट्रियकरण गरौँ भन्नु अव्यावहारिक हुन्छ
सीमा सुरक्षा कुनै राष्ट्रवादको विषय होइन, हरेक नागरिकको राष्ट्रिय दायित्व हो ।
परराष्ट्रका पात्रले नेपालको कूटनीतिक जिम्मेवारीमा सुरुआतदेखि रहेका विभिन्न व्यक्तित्वको छोटकरी परिचय दिँदै परराष्ट्र मन्त्रालयको क्रमिक विकासलाई चित्रण गर्छ ।
राजनीतिमाथि नागरिक तहबाट हस्तक्षेप गर्न विवेकी मानिस संगठित भएर त्यो मौनताको आवाज बन्न सक्नुपर्छ ।
महाशक्ति अमेरिकाको विश्वव्यापी राजनीतिक–सामरिक दृष्टिकोण प्रस्ट पार्ने ठानिएको इन्डो–प्यासिफिक रणनीतिसम्बन्धी प्रतिवेदन यसै हप्ताको सुरुआत अर्थात् जुन १ मा अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक सनाहनले सार्वजनिक गरे ।