राजकुमार बराल

राजकुमार बरालका लेखहरु
पुस्तक - स्वैरकाल्पनिक सयर

पाठकलाई आफ्नो जीवन वा देशमा भएका घटना विशेष किसिमको यन्त्रद्वारा सल्टाउन पाए जीवन अलग्गै हुने थियो भन्ने स्वैरकल्पना पनि आउन सक्छ ।

इराक युद्धको त्रासदी

उपन्यासको शीर्षकले नै पुस्तकको सारांश बोक्छ । कोही पात्र युद्धको त्रासदीले विचलित भई कतै भागेको कथा हो यो ।

अल्बानियाको आख्यान

सन् १९४३ मा अल्बानियामाथि जर्मनीले आधिपत्य कायम गर्ने र त्यसपछिका घटनाचक्रलाई उपन्यासको प्रमुख विषयवस्तु बनाएका छन्, इस्माइल कादरीले आफ्नो उपन्यास द फल अफ द स्टोन सिटी अर्थात् ढुंगे सहरको अवसानमा ।

LOAD MORE