विप्लव भट्टराई/इलाम

विप्लव भट्टराई/इलामका लेखहरु
सीमा सकस

सन्दकपुरमा नेपालतर्फबाट कच्ची मोटर सडक पनि निर्माण भइसकेको छ । तर मुख्य पर्यटकीय स्थलमा भारतको अवरोधले नेपालतर्फबाट पर्यटक आवागमन वृद्धि हुँदा नकारात्मक असर पर्ने देखिएको छ ।

यात्रु पुज्ने ग्रीष्म

सदरमुकामदेखि चार किलोमिटर उत्तर बिब्ल्याँटे बजारमा चिटिक्क एकतले काठे घरमा बस्ने ग्रीष्म सुब्बा, ४०, लाई सबैले राम्रै हैसियतवाला मान्छन् ।

चिया पर्यटन

वैशाखको पहिलो साता अमेरकिाबाट आएको चिया व्यापारी टोली साना कृषकका चिया बगानमा भेटियो।

सबथोक मेचीवारि

झुल्केघाम दृश्यावलोकनका लागि मुलककै अब्बल मानिएको इलामस्थित अन्तुडाँडा र पर्यटकीय गतिविधि फस्टाएको भारतको दार्जीलिङको मिरकि आमने-सामने छन्।

LOAD MORE