हरिबहादुर थापा

हरिबहादुर थापाका लेखहरु
असारे विकासको मति

जोकोहीले बुझेको तथ्य हो, वर्षाको भेलमै निर्मित हुने विकासे संरचना गुणस्तरीय हुन सक्दैन । यो तथ्यबाट सरकारी संयन्त्र सधैँभरि बेखबर भइरहनुचाहिँ दुर्भाग्य हो ।

हन्डी र हुन्डी

समयक्रमसँगै हन्डी शब्द हराउँदो छ । तर, हाम्रो अर्थतन्त्रभित्र अपराधको जालो बनेर अत्यासलाग्दो गरी भयावह रूप लिँदैछ, हुन्डी प्रथा ।

संरक्षणवादको संरक्षण

न्यायालय र न्यायपरिषद्मा मात्र सीमित छैन, संरक्षणवाद । चारैतिर संरक्षणवाद मौलाउँदो छ । बिचौलियाले जसरी विकृत पारिरहेको छ संरक्षणवादले पनि ।

अकुतवालाको अर्थशास्त्र

भ्रष्टाचार र अवैध सम्पत्तिका सन्दर्भमा कुनै बेला ‘ अकुत’ शब्द खुब प्रयोग हुन्थ्यो । सँगै शासकीय वृत्तभित्र ‘हैसियतभन्दा अमिल्दो जीवनयापन गर्ने’ वाक्य चर्चित रह्यो ।

[तथ्य/टिप्पणी] मण्डले महिमा

बिस्तारै हराउँदै गएको 'मण्डले' शब्दले १८ असोज ०५९ पछि फेरि पुराना पञ्चहरू शासनमा एकलौटी ढंगले उदाउन थालेपछि राजनीतिक वृत्तमा फेरि भाउ पायो ।

LOAD MORE