मोहना अन्सारी

मोहना अन्सारीका लेखहरु
महामारीका बेला मानवअधिकारको कुरा किन ?

यो स्वास्थ्य संकटको अवधिभरि सरकारी निकायका कामबारे नागरिक समाज, पत्रकार, कानुन व्यवसायी, अधिकारकर्मीले गर्ने निगरानी र खबरदारी पटक्कै बाधित हुनु हुँदैन ।

आफ्नै नागरिकसँग भयभीत सरकार

अहिले देशमा यस्तो माहोल खडा गर्न खोजिँदै छ, जहाँ शक्तिशालीहरुका विरुद्धमा बोल्नुभन्दा पहिले १० पटक सोच्‍नु परोस् । यो लोकतान्त्रिक समाजको लक्षण होइन ।

निर्भीक यात्रा

अश्वेत महिलाले जन्मभूमि छाडेर अर्को देश गएपछि सामना गर्नु परेका चुनौती छर्लंग पारिएको छ, बिकमिङमा । मिसेल ओबामा लिखित यो पुस्तकमा उनको जरा मात्रै होइन, अभाव र संघर्षबीच अगाडि बढेको जीवन–चित्र पनि कोरिएको छ ।

LOAD MORE