रोहेज खतिवडा

रोहेज खतिवडाका लेखहरु
के युवा पुस्तासँग भोलिको ‘परिकल्पना’ छ ? [युवा नेतृत्व : नेपाल बहस- २]

मूल धारका राजनीतिक दलमा गोलबद्ध भएका युवाहरू हेर्दा लाग्छ– यो पुस्ता कुनै सपनाबिना हुर्किरहेको छ । एउटा वैचारिक शून्यतामा यो पुस्ता हुर्किरहेको छ ।

कोरोना कहरपछिका प्रश्न

भविष्यमा पनि मानव जातिले पटक-पटक महामारी वा यस्ता समस्यासँग जुधिरहनु पर्ने हुन्छ। कोरोनासँगको लडाइँमा अहिले देखिएका प्रश्नहरूको हल खोज्‍ने हो भने आउने दिनमा हाम्रो मोर्चा थप बलियो हुन्छ।

LOAD MORE