सङ्गीत

पत्रकार तथा कवि सङ्गीत 'साप्ताहिक' पत्रिकाका समाचार सम्पादक हुन् ।

सङ्गीतका लेखहरु
यो कर्फ्यु अब तोडौँ

कोरोना प्रकोपबाट जोगिनु जति महत्त्वपूर्ण छ, स्वतन्त्रता नखोसियोस् भनेर सजगता उत्तिकै आवश्यक छ । त्यसैले सत्ताको स्वेच्छाचारिताविरुद्ध नागरिकहरूले बोल्ने बेला आएको छ ।

शम्भुनाथ सम्झना

दुईजिब्रे माक्र्सवादीहरूको नेपालमा खाँचो थिएन । तर, भारतदेखि आएर शम्भुनाथले पनि त्यस्तै ‘परिचय’ दिए । सत्ताको स्वाद चाखीचाखी माक्र्सवादी हुने हरू यता पनि थिए, त्यताबाट त्यस्तै मान्छे आएका रहेछन् ।

LOAD MORE