जीवा लामिछाने

जीवा लामिछानेका लेखहरु
किनाराका कथा

लाग्छ– तत्कालीन पितृसत्तात्मक सामाजले नारी जातिमाथि गरेको अन्याय, अत्याचार र पीडाको पराकाष्ठा बुझ्‍न सेतो धरतीलाई एक ऐतिहासिक प्रतिवेदन मान्‍न सकिन्छ ।

मातृभूमिप्रतिको समर्पण

विदेशमा विभिन्न व्यवसायमा संलग्न हुने नेपालीको संख्यामा निरन्तर वृद्धि हुनुले डायस्पोरा अब नयाँ उचाइतिर उन्मुख भएको इंगित गर्छ ।

सुकरातको सहरमा

ग्रीकहरु दुनियाँमा सबैभन्दा कामुक जाति मानिन्छन् । हुन पनि ग्रीसेली साहित्यमा वर्णित पुरूषहरुको कामवासना र त्यसले ल्याउने समस्या देखेर म सुरूमा छक्क परेको थिएँ ।

LOAD MORE

Notice: Undefined variable: mostread in /usr/share/nginx/nepal/nepalmag.com.np/public_html/apps/frontend/views/author.phtml on line 68