विचार

तपाईंको झैँ मेरो लकडाउन

हिजो राती मिचिमिची हात धोएर सुते पनि अहिले यो बिटुलो भइसकेको छ । आफ्नै हात यति छिटोछिटो फोहोर भइसकेको हुन्छ भन्ने यसअघि कहिल्यै याद गरेको थिइनँ ।

तपाईंको झैँ मेरो लकडाउन
जीवा लामिछाने ।  सरोज बैजु
५ वैशाख २०७७ शुक्रबार