महर्षि

महर्षिका लेखहरु
खाल्डोमा प्रधानमन्त्री

कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले उहिल्यै जनतालाई त्यसै भेडा भनेका रहेनछन् । अहिले आएर पुष्टि भयो है । हाम्रा प्रधानमन्त्री केपी ओली कहाँ पूर्व–पश्चिम र उत्तर–दक्षिण कुद्ने चुच्चे रेलका कुरा गरिरहेका छन् ।

सुन खै सुन !

सहरमा अझै पनि उही ३३ केजी सुनको चर्चा छ । अनि, चर्चा छ, त्यसका सेलिब्रिटी (खल) नायक गोरेको । प्रहरीले पक्राउ नगर्ला भनेर उनलाई कम्ता चिन्ता !

जनवादी नतिजा

मन्त्री हुनु त, गिरिराजमणि पोखरेलजस्तो । अरु मन्त्रीहरु आमूल परिवर्तनको गफ मात्र चुट्छन् । शिक्षामन्त्री पोखरेलले रातारात नतिजै उलटपुलट पार्न भ्याइसके ।

माछाविज्ञ ओली

प्रधानमन्त्री उखान टुक्कामा माहिर भाषणबाज त हुँदै हुन्, त्यसभन्दा धेरै रेल, पानीजहाज र ‘पिट्ट स्वीच थिच्ने’ ग्यास चुल्होका स्वप्नद्रष्टासमेत हुन् । सँगै, उनी माछा कुहिनबाट जोगाउने रासायनिक पदार्थ फर्मालिनका समेत विज्ञ रहेछन् ।

हमला–शृंखला

वर्षौंदेखि पार्टीभित्र र बाहिरका विपक्षीविरुद्ध ‘वाक्–हमला’ गरेकै थिए केपी ओलीले । उहिले पार्टी फुट्दा वामदेव र सीपीलाई आच्छु–आच्छु पारे । माओवादी विद्रोह र लडाकूविरुद्ध प्रचण्डपथको सुरक्षित अवतरण नहुँदासम्म हमला गरिरहे ।

LOAD MORE