हमला–शृंखला
वर्षौंदेखि पार्टीभित्र र बाहिरका विपक्षीविरुद्ध ‘वाक्–हमला’ गरेकै थिए केपी ओलीले । उहिले पार्टी फुट्दा वामदेव र सीपीलाई आच्छु–आच्छु पारे । माओवादी विद्रोह र लडाकूविरुद्ध प्रचण्डपथको सुरक्षित अवतरण नहुँदासम्म हमला गरिरहे ।
वर्षौंदेखि पार्टीभित्र र बाहिरका विपक्षीविरुद्ध ‘वाक्–हमला’ गरेकै थिए केपी ओलीले । उहिले पार्टी फुट्दा वामदेव र सीपीलाई आच्छु–आच्छु पारे । माओवादी विद्रोह र लडाकूविरुद्ध प्रचण्डपथको सुरक्षित अवतरण नहुँदासम्म हमला गरिरहे । ०७२ मा भारतीय नाकाबन्दीमा नेपाली प्रधानमन्त्रीको कुर्सीबाट पाकिस्तानी प्रधानमन्त्रीसरह चुनौती दिए, भर्खरै ईयूको ‘मिसिनरी’ प्रतिवेदनविरुद्ध पनि त्यसै गरे । ओलीको वाक्–हमलाको सामना भाषणबाज प्रचण्डले त सकेनन्, शेरबहादुरको के कुरा ! माधवकुमार नेपाल र झलनाथ खनालहरु मैदानबाटै आउट भइसके । अब ठूला हमला सकिए क्यारे ! मुसहरका बालबालिकालाई विद्यालय भर्ना गरेर हमला गर्ने भन्दैछन्– सरकार अब अभियान हैन, हमला गर्छ ।
उसो भए हमलावाला धमलाको के हुन्छ ?
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...