राजव

राजव नेपाली साहित्यमा स्थापित नाम हो । कविता, कथा, उपन्यास, निबन्ध लगायत सबैजसो साहित्यका विधामा कलम चलाएका उनका रचनाहरूमा प्रगितवादी चेतना पाइन्छ ।

राजवका लेखहरु
कोरोनालयको दु:खगान

सहरका हर कुनाका पार्कहरू, सडकहरू, खाली खाली, मानिसहरू घाटमा थुप्रिन थालेका छन् ।

एलेक्सा, हनुमान चालिसा सुना !

एलेक्सा आजको ताजा समाचार भन, अडर सुन्नासाथ एलेक्सा, पटापट ताजा समाचर सुनाउन थाल्छे अब आजको मौसमको हाल सुना एलेक्सा भन्यो, एलेक्सा धमाधम सम्भावित तामक्रम, वर्षा, घाम, बादल, हुरी, बतास र हिउँको हाल सुनाउन थाल्छे

LOAD MORE