राजव

राजव नेपाली साहित्यमा स्थापित नाम हो । कविता, कथा, उपन्यास, निबन्ध लगायत सबैजसो साहित्यका विधामा कलम चलाएका उनका रचनाहरूमा प्रगितवादी चेतना पाइन्छ ।

राजवका लेखहरु
एलेक्सा, हनुमान चालिसा सुना !

एलेक्सा आजको ताजा समाचार भन, अडर सुन्नासाथ एलेक्सा, पटापट ताजा समाचर सुनाउन थाल्छे अब आजको मौसमको हाल सुना एलेक्सा भन्यो, एलेक्सा धमाधम सम्भावित तामक्रम, वर्षा, घाम, बादल, हुरी, बतास र हिउँको हाल सुनाउन थाल्छे

LOAD MORE

Notice: Undefined variable: mostread in /usr/share/nginx/nepal/nepalmag.com.np/public_html/apps/frontend/views/author.phtml on line 68