विप्लव प्रतीक

विप्लव प्रतीक मूलतः कवि हुन् । उनका नहारेको मान्छे (कविता संग्रह), अविजित (उपन्यास) प्रकाशित छ्न् । उनले थुप्रै गीतहरू लेखेका छन् र रङ्गकर्म पनि गर्छन् ।

विप्लव प्रतीकका लेखहरु
पात

कुन्नि के सुरलेअचानक झोक्का बनेर हावा आयोर कति दिनदेखि त्यो रूखको हाँगामाखङ्ग्रङ्ग सुकेर बसेकोत्यो किंकर्तव्यविमूढ पातच्वाट्ट चुाडियो ।

[संस्मरण] मासुको कथा

दंग परेर, ढकमक्क फक्रेर घर पुगेँ । तर, जब मासु थालमा खन्याएँ, जस्तो फक्रेको त्यस्तै ओइलाएँ ।

आयो, गयो

बिहान सबै ब्यूँझिए, अघिपछि गरेर । हिजोजस्तो थिएन आजको बिहान । आज कसैको केही गुमिसकेको थियो, कसैले केही पाइसकेको थियो ।

LOAD MORE