साहित्य

आयो, गयो

बिहान सबै ब्यूँझिए, अघिपछि गरेर । हिजोजस्तो थिएन आजको बिहान । आज कसैको केही गुमिसकेको थियो, कसैले केही पाइसकेको थियो ।

आयो, गयो
१८ आश्विन २०७३ मंगलबार
काठमाडौं