दोभान राई

दोभान राईका लेखहरु
हामी कस्तो युवा नेतृत्व खोज्दै छौँ ? [युवा नेतृत्व : नेपाल बहस- १]

देशले गरिब अनि सीमान्तीकृत युवाहरूलाई मनोवैज्ञानिक रूपमा यति हराएको छ कि तिनले आफ्नो महत्त्वाकांक्षालाई नेतृत्वको परिधिभन्दा पर सोच्नै सक्दैनन्

विषाक्त पुरुषवादबाट मुक्त समाजवादको पक्ष (समाजवाद बहस–३)

अबको संसारमा सैद्धान्तिक जडताबिनाको तर वैचारिक स्पष्टतासहितको प्रणाली चाहिन्छ । नारीवाद र पर्यावरणवाद आत्मसात गरेको समाजवादले नै यस शताब्दीमा निकास दिन्छ ।

पुरुषप्रधान परिभाषा

संसार बदल्नुुअघि पुरुष एकाधिकार बुझ्नु आवश्यक छ । संसारलाई जित्नुभन्दा  बचाउनु आजको परम प्राथमिकता हो ।

(पुस्तक समीक्षा) जनजाति महिलाको अस्तित्वबोध

पुस्तकमा नेपालमा बढ्दै गइरहेको हिन्दुकरण र समुदायभित्रै बढ्दै गरेको पितृसत्ताको प्रतिरोध गर्न आदिवासी जनजाति महिलाको छुट्टै संगठन र आन्दोलन आवश्यक रहेको तर्क छ ।

LOAD MORE