महेश मास्के

जनस्वास्थ्यविद् मास्के चीनका लागि पूर्वराजदूत हुन् ।

महेश मास्केका लेखहरु
यसो गरे नेपाल कोरोना रोक्न सफल देश बन्‍न सक्छ

याे नयाँ रोगको औषधी र भ्याक्सिन छैन । तर यसबाट संक्रमित करिब ८२ प्रतिशत रोगी आफैँ निको हुन्छन्, १३ प्रतिशतजति अस्पतालमा निको भएका छन् भने ५ प्रतिशतजति गम्भीर अवस्थामा पुग्न सक्छन् ।

दुई ढुंगाबीच तरुल : असुहाउँदो प्रतीक

‘दुई ढुंगाबीचको तरुल’ भारत र चीनको बीचमा रहेर रक्षात्मक विदेश नीति अपनाउनुपर्ने पृथ्वीनारायण शाहको उपदेश हो । तर न उनको पालामै नेपाल तरुलजस्तो थियो, न त हाम्रा छिमेकीहरू ढुंगाजस्ता थिए ।

पारमाणविक विधेयकले निम्त्याउने युरेनियम अभिशाप​​​​​​​

युरेनियम मात्रै होइन, गरिब र कमजोर देशका प्राकृतिक स्रोतमाथि धनी र शक्तिशाली देशको आँखा गडेका हुन्छन् । साम्राज्यवाद र नवउपनिवेशवादको उद्भव त्यसै भएको होइन ।

LOAD MORE