रमण पनेरु

रमण पनेरू जर्मनीस्थित फ्राइबर्ग विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा स्नातकोत्तर हुन् ।

रमण पनेरुका लेखहरु
प्रधान शत्रु– सरिता गिरि ?

सरिताका सबै तर्कमा म सहमत नहुँला, तर भिडियो क्लिप सट्टा बिस्तृत अन्तर्वार्ता हेरिएको भए आजको अवस्था आउने थिएन ।

लकडाउन साध्य हैन, संक्रमण रोक्ने साधन हो

मान्छेहरूले रोजगारी गुमाएनन् र ज्याला पाइरहे भने उनीहरूसँग खर्चिनका लागि पैसा रहनेछ, जुन अर्थतन्त्रमै खर्च हुने हो । तर यसको विपरीत धेरै जना बेरोजगार भए भने त्यसले अवस्था झन् जटिल हुनेछ ।

कोरोना संक्रमण भयावह हुनुअघि...

नेपालले अझै सावधानी अपनाएन भने कोरोना संक्रमणको अवस्था भयावह हुनसक्छ । यो सम्भावित खतरा रोक्न सकिन्छ तर हामीसँग समय निकै कम छ ।

LOAD MORE