आँखीझ्याल
२७ असार २०७२ आइतबार सात वर्षसम्म उपराष्ट्रपति बन्दा मलाई खुसीभन्दा दु:ख लागेको छ । न हिँड्न मिल्छ, न त बस्न नै । उपराष्ट्रपतिभन्दा बरू रक्षासचिव, अर्थसचिव बन्नूस्, उपराष्ट्रपति नबन्नूस् । यो मुलुकको सबैभन्दा काम नलाग्ने पद भनेको उपराष्ट्रपति रहेछ ।
परमानन्द झा, उपराष्ट्रपति
सात वर्षसम्म उपराष्ट्रपति बन्दा मलाई खुसीभन्दा दु:ख लागेको छ । न हिँड्न मिल्छ, न त बस्न नै ।

परमानन्द झा, उपराष्ट्रपति
नागरिक
नेपाली कांग्रेसले स्थापनाकालदेखि बहुलवादका लागि लड्दै आएको छ । बहुलवादमा सम्झौता गर्ने र त्यो शब्द हटाउने नेताहरूलाई बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाम लिने हक छैन ।
शेखर कोइराला, नेता, नेपाली कांग्रेस
ईकान्तिपुर