विश्वकप लिग

घरेलु मैदानमा भएको पहिलो अन्तर्राष्‍ट्रिय वान डेमा किन चलेन नेपालको ब्याटिङ ?

क्रिकेटमा खेल जित्न आत्मविश्वास र घरेलु मैदान मात्रले पुग्दैन, आवश्यक रन पनि चाहिन्छ । त्यसैमा चुक्दा नेपाल ओमानसँग पराजित हुन पुग्यो ।

संग्रहसेयर