अभिभावकविहीन देश
प्रधानमन्त्रीलाई आरामको जरुरत हुन सक्छ तर राज्यलाई टुहुरोजस्तो बनाउन हुँदैन ।
प्रधानमन्त्रीलाई आरामको जरुरत हुन सक्छ तर राज्यलाई टुहुरोजस्तो बनाउन हुँदैन ।
हामी अहिले जे छौँ, आफू र विश्वलाई जसरी हेर्छौं या छिमेकीसँग हाम्रो परस्पर व्यवहार जस्तो छ, यी सबैमा इतिहासले ठूलो प्रभाव पारेको हुन्छ । त्यसैले भनिन्छ, 'विगत मरिसकेको छैन, यो त अहिले पनि जीवित छ ।'
विद्यार्थीलाई बजारमा पाइने जागिरका लागि मात्र तयार पार्ने नभई संसारमा तीव्र गतिले भइरहेको परिवर्तनसँग मुकाबिला गर्न सक्ने क्षमता भएको सचेत, क्रियाशील नागरिक बनाउने उद्देश्य रहनेछ ।
विवेकीकरणलाई बाल्यकालमै सुरु नगर्ने हो भने असल नागरिक कसरी तयार हुन्छ ? असल नागरिकबिना बेथितिमाथि कसले प्रश्न उठाउँछ ? भनिन्छ- सबैभन्दा चुत्थो ज्ञान घोकन्ते विद्या हो ।
राज्य आर्थिक रूपले कमजोर रहेको अवस्थामा निजी क्षेत्रको सहयोग लिन सकिएला तर राज्यबाट निजी संस्थाहरूलाई राम्रो निगरानी नगर्ने हो भने जनता अचाक्ली महँगो र कमसल सेवाको चेपुवामा पर्छन् ।
हावा सार्वजनिक वस्तु भएकैले सबैले सहजै पहुँच पाउँछन्, त्यस्तै शिक्षा पनि सार्वजनिक र साझा हुनुपर्ने होइन ?
कहिलेकाहीँ यस्तो दृश्यसँग जम्काभेट हुन्छ– प्रतिवेदन बुझाउन/छलफल गर्न प्रधानमन्त्री या मन्त्रीकहाँ पुग्दा मुस्कानसहित उनै ‘प्रबुद्ध व्यक्तित्व’ पछाडि उभिएका हुन्छन् । ती स्वार्थ समूह प्रमुखका रूपमा परिचित छन् ।
हामीले हाम्रा केटाकेटी, युवालाई माध्यमिक स्कुलपछि पनि उपयुक्त शिक्षा दिन सकेका छौँ जस्तो लाग्दैन ।