गुरुङ सुशान्त

समीक्षक तथा निबन्धकार हुन् । उनी नेपाल म्यागजिनमा कार्यरत छन् ।

गुरुङ सुशान्तका लेखहरु
यो कर्फ्यु अब तोडौँ

कोरोना प्रकोपबाट जोगिनु जति महत्त्वपूर्ण छ, स्वतन्त्रता नखोसियोस् भनेर सजगता उत्तिकै आवश्यक छ । त्यसैले सत्ताको स्वेच्छाचारिताविरुद्ध नागरिकहरूले बोल्ने बेला आएको छ ।

[पुस्तक समीक्षा] संघर्ष र साधना

श्रोता–पाठकलाई लाग्न सक्छ, ती संस्कृतिकर्मीका जीवनका उकाली–ओराली कस्ता होलान् ? रामेशको बालापन जीवनकोले जिज्ञासु पाठकलाई केही उत्तर दिन्छ ।

पिटरको संगीत नजर

दार्जिलिङमा अंग्रेजी संगीत सुनेर हुर्केका पिटर ६० को दशकको मध्यतिर नेपाल भित्रिँदा नेपाली संगीतको दायरा साह्रै सीमित थियो । नेपाली संगीतको सिंगो आकाश रेडियो नेपालले एक्लै थामेजस्तो थियो । संगीतको सबैभन्दा महत्त्वपूर्ण पाटो वाद्यवादन हेयको सिकार भएको थियो त्यो बेला ।

युद्धको दस्तावेज

युद्धका सकस र कहरलाई नजिकबाट भोगेका नेपालीका लागि यो पुस्तक निकै आत्मीय लाग्न सक्छ । युद्ध जुनसुकै भूगोलमा मच्चिए पनि घाउ र आँसुको व्याकरण उस्तै हो । 

विश्वामित्रजस्ता मोराश

अनेक पाटामा पसिना पोखे पनि तीन विधामा उनले आफ्नो सग्लो अनुहार बनाए– नाटक, कथा, समालोचना । कथामा उनलाई ‘स्वैरकल्पनाका मास्टर/वस्ताज’ नै मानिन्थ्यो ।

विमर्श संकट

मार्क्सवाद–उत्तरमार्क्सवादलाई गहिराइमा बुझ्ने हुटहुटी जगाउन सकेमा यो पुस्तकको असली उद्देश्य पूरा होला । तर दु:खको कुरा–मार्क्सवाद दीक्षित ‘कम्युनिस्ट’ हरु सत्तामञ्चमा चढेपछि ‘आइटम डान्स’ मा मस्त हुन्छन् ।

राजवको अमेरिका [पुस्तक समीक्षा : पाई]

अमेरिका लेउ लागेको ढुंगाजस्तै रहेछ, जहाँ उभिन चानचुने धामाले सम्भव छैन भन्ने एकमुष्ट निचोड दिन्छ पाईले । दु:ख र संघर्षद्वारा लखेटिएका पात्रको कथा भन्नु नै लेखकको ध्येय देखिन्छ ।

[नोटबुक] फन–भ्यालीको त्यो नमज्जा

शिक्षकको प्रत्यक्ष निगरानीमा पनि कसरी दुर्घटना भयो ? शिक्षकहरुकै हेलचेक्य्राइँका कारण घटना भएको ठानेँ । छोरीको च्यापुमा गहिरो घाउ देखेपछि मेरा आँखा यसै बग्न थाले ।

गुरुङ संगीतको सेरोफेरो

मोइजालाले लमजुङको गिलुङ गाउँलाई मुख्य क्षेत्र बनाएर जनजाति संगीतशास्त्रको आधारमा यो पुस्तक लेखेका हुन् ।

नोटबुक

लागिरहन्छ– जातीय मान्यता बुझेको प्रहरी–प्रशासनले गाई मारेको अभियोग लागेकाको घटनामा पनि आँखा चिम्लिदिन्छ ?

[अनुभूति] सयौँ वर्षको प्रेम

साँझपख फर्किने बेला म आँटेर भन्छु, “तिमीले मेरो प्रेमलाई लत्यायौ हगि ?” उसले भनी, “मैले केही नकारात्मक जवाफ पनि त दिएकी थिइनँ ।”

LOAD MORE