महेश केसी

एकदशकदेखि रूकुममा रहेर पत्रकारिता गरिरहेका महेश केसी हाल कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।

महेश केसीका लेखहरु
लकडाउनमा गाउँ फिरेकाहरूलाई हिउँदे बाली स्याहार्ने चटारो

कोभिड १९ को चिन्ताका बीच मानिसहरू बाली भित्र्याउँदै छन् । तर संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका उपायतर्फ त्यति ध्यान पुर्‍याउन सकेका छैनन् ।

राम्ली लेकका गोठाला

रुकुम पूर्वका लेकाली भेग, खर्क अनि वनजंगल यतिबेला खुबै रमाइला हुन्छन् । रमाइला त अरू बेला पनि हुन्छन् नै । तर साउनमास वस्तुभाउ र गोठालाको चहलपहलले यहाँको लेकाली वातावरणमा छुट्टै रौनक छाउँछ ।

LOAD MORE