चन्द्रदेव भट्ट

चन्द्रदेव भट्टका लेखहरु
(पुस्तक समीक्षा) महतोनोमिक्स

महतलाई बजारवादी अर्थशास्त्रीका रुपमा प्रस्तुत गरियो तर त्यसपछिका अर्थशास्त्री र वामपन्थमा विश्वास गर्नेहरु पनि बजारकै एजेन्ट भए ।

कालापानी कलहपछि नेपाल–भारत सम्बन्ध

कालापानीको विषयमा धेरै लेख र किताब पनि प्रकाशमा आएका छन् । यो क्षेत्रको विषयमा जानकारी राख्ने विज्ञहरूको पनि कमी छैन । कालापानीको मूल समस्या हामीले हाम्रो अवस्था स्पष्ट पार्न नसक्नु र आफैँमा अल्मलिनु हो ।

रणनीतिक साझेदारीको नखुलेको पाटो

राष्ट्र समृद्ध हुन आन्तरिक र बाह्य सम्बन्धहरूको उचित प्रबन्ध गर्नु जरुरी हुन्छ । तर अहिले भएका धेरैजसो सम्झौतामा आन्तरिक र बाह्य सन्तुलन गुम्ने सम्भावना देखिन्छ ।

हिमालय सरेको शक्ति–संघर्ष

अमेरिकाले अगाडि सारेको इन्डो–प्यासिफिक रणनीति र नेपालको सन्दर्भ बुझ्न हामीले भारतको पश्चिमेली शक्तिराष्ट्रसँगको सम्बन्धलाई बुझ्नु जरुरी छ ।

भूराजनीतिक बहसमा भुलेको पाटो

जतिबेला बाह्य तत्त्व (परिस्थिति)ले आन्तरिक राजनीति अथवा आन्तरिक राजनीतिक कारणले बाह्य तत्त्व प्रभावशाली हुन जान्छन्, यसलाई व्यवस्थापन गर्न सकिएन भने आन्तरिक राजनीति मात्र होइन, सम्पूर्ण राष्ट्र नै संकटतिर धकेलिने सम्भावना हुन्छ ।

LOAD MORE