जिद्दी छोरीको कथा
उपन्यासले मधेसीलाई हेर्ने आदिवासी–जनजाति परिवारको हेपाहा दृष्टिकोण वर्णन गर्छ ।
उपन्यासले मधेसीलाई हेर्ने आदिवासी–जनजाति परिवारको हेपाहा दृष्टिकोण वर्णन गर्छ ।
दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सेरोफेरो पारेर इलाम जाने मौका मिलेको थियो । केही वर्षअघिको लिम्बूवान आन्दोलनताका आगो ओकलिरहेको इलाम चुनावी रमझममा मस्त रहेछ ।
अहिलेलाई र दीर्घकालसम्म दुवै पार्टीले सँगै सत्ता प्राप्तिको अस्त्रका रूपमा कम्युनिस्ट एकतालाई प्रयोग गरेका छन् ।
विशेष परिस्थितिमा हतियार उठाएर सही मुद्दालाई राजनीतिको मूलधारमा ल्याउन सफल माओवादी अहिले भने आफ्ना सकारात्मक ‘लिगेसी’बाट पनि टाढिँदै छ ।
के हामी बजारमा सुनिएजस्तै विदेशीको एजेन्ट नै भइसकेका हौँ त ?
राज्य आफैँमा कुनै पनि धर्मको पक्षपाती भएमा अरू धर्मका जनतालाई अपनत्वको भाव कसरी देखाउन सक्छ ?
जसले यी मधेसी प्रदेशको विरोध गरेका छन्, उनीहरू यस मागलाई राष्ट्रघाती र अराष्ट्रिय देख्छन् ।
चाहे पुरानो वर्गवादी वामपन्थ होस् वा नयाँ पहिचानवादी वामपन्थ, दुवैको उद्देश्य र चाह समाजमा हेपिएका, दबिएका तथा कुनामा घचेटिएकाहरूको आवाज बन्नु हो ।
ढाका टोपी र दौरा–सुरुवाल निर्जीव पहिरन हुँदाहुँदै पनि तिनमा शासकको सांस्कृतिक आत्मालाई घुसाइयो ।