हरिराम जोशी

हरिराम जोशीका लेखहरु
शाह राजाका सत्तापलट

रणबहादुर शाहले नेपालमा भीमसेन थापालाई काजी, मूलकाजी, प्रधानसेनापति र सरकार प्रमुख बनाए, विसं १८६० मा । नेपालका प्रधानमन्त्रीको रोलक्रममा थापाको नाम अग्रपंक्तिमा रहेकाले कसैकसैले पहिलो प्राइममिनिस्टर पनि भनेका छन् ।

नेपाली झन्डाको विरासत

संसारकै प्राचीनमध्येमा पर्ने नेपालको राष्ट्रिय झन्डाका विषयलाई पछिल्लो समय राजनीतिक रङ पनि दिन खोजियो ।

चीनलाई नेपालको सैनिक सहयोग

नेपाल सानो र गरिब राष्ट्र भए पनि विशाल देश चीनलाई सैनिक सहयोग गरेको गर्विलो इतिहास छ । नेपालले चीनलाई सैनिक सहयोग मात्र नगरेर आफ्नो प्रभावसमेत त्यहाँ विस्तार गरेको थियो ।

संग्रहागारदेखि संग्रहालयसम्म

इतिहास र संस्कृति विषयको अध्ययन र निजामती सेवा प्रवेशको पहिलो चरणमै नेपाल म्युजियममा पोस्टिङ (०२३) भएकाले मलाई संग्रहालयप्रति अझ बढी रुचि जाग्यो ।

यसरी राखियो काठमाडौँ

प्रसिद्ध सम्पदा काष्ठमण्डपको नामकरणबारे इतिहासकारबीच खासै विवाद छैन । तर काष्ठमण्डपबाटै हालको राजधानी सहर काठमाडौँको नाम राखिएको समय सन्दर्भबारे इतिहासकार तथा विभिन्न कालखण्डका वंशावलीले यसको आधार प्रस्ट्याउन सकेका छैनन् ।

गुठीको जन्म र विवाद

संस्कृतमा गोष्ठीको अपभ्रंश भई चलनचल्तीको भाषामा गुठी भएको हो । समाज, संस्कृति, राजनीति, अर्थ, धर्म, दर्शन आदिबारे छलफल चलाउने व्यवस्था नै गोष्ठी/गुठी हो ।

कम्युनिस्ट फैलाउने निरञ्जनगोविन्द

१६ वैशाख ००४ मा काठमाडौँ, पोखरा, विराटनगर, वीरगन्जलगायतका सहरमा क्रान्तिको बिगुल फुकियो । वीरगन्जमा निरञ्जनगोविन्द वैद्यको नेतृत्वमा इन्कलाबको नारा लाग्यो ।

नेवारले यसरी छाडे उपत्यका

नेवार समुदाय व्यापार विस्तारका क्रममा नेपालका सबैजसो क्षेत्र पुगे पनि राजा रणबहादुर शाहका पालामा देश नै छाडेर भाग्नुपरेको थियो ।

कम्युनिस्ट किल्लामा पानी हडताल

जनमतसंग्रहमा नेपाल कम्युनिस्ट पार्टीले भाग लिए पनि सरकारलाई असहयोग गर्ने रणनीति अख्तियार गरेको थियो । त्यसैकारण सुवहाल क्षेत्रका बासिन्दाले निर्वाचनका बेला पानी पनि खान दिएनन् ।

कोड नम्बर गरुड–मयूर

मध्यमाञ्चल राप्ती, भेरी, कर्णालीका १५ जिल्ला तथा सुदूरपश्चिमाञ्चल सेती, महाकालीका ९ जिल्ला भ्रमणका क्रममा राजा वीरेन्द्रले ५२ दिनसम्म सुर्खेतलाई मुकाम बनाए ।

इतिहासकारको झैझगडा

सं ०१७ देखि इतिहास तथा धर्मसंस्कृतिबारे ३० जति पुस्तक लेखियो । ती पुस्तकमा मैले नेपालको इतिहासलाई सूक्ष्म रुपमा केलाउने प्रयास गरेँ ।

यसरी घुसाइयो हिन्दु राष्ट्र

एकीकृत नेपालका राजा पृथ्वीनारायण शाह (१८२५–१८३१) देखि सुरु शाहवंशले महेन्द्रीय शासनकाल (२०११–२०२८) सम्म आइपुग्दा मात्र नेपाल हिन्दु अधिराज्य घोषणा भयो ।

LOAD MORE