उज्ज्वल प्रसाई

उज्ज्वल प्रसाईं कान्तिपुरका स्तम्भकार हुन् ।

उज्ज्वल प्रसाईका लेखहरु
यो कर्फ्यु अब तोडौँ

कोरोना प्रकोपबाट जोगिनु जति महत्त्वपूर्ण छ, स्वतन्त्रता नखोसियोस् भनेर सजगता उत्तिकै आवश्यक छ । त्यसैले सत्ताको स्वेच्छाचारिताविरुद्ध नागरिकहरूले बोल्ने बेला आएको छ ।

हामी मोदीको विरोध गर्छौं तर मोदीजस्तै हुन चाहन्छौँ

नेता, कार्यकर्ता र विश्लेषक मात्र होइन, आम मान्छेमा पनि मोदीको प्रभाव कम छैन । मुलुकको प्रगतिका लागि विधि र संस्थाको निर्माणभन्दा व्यक्तिको भूमिकालाई प्राथमिक मान्नेले मोदीलाई उपयुक्त उदाहरण मान्छन् ।

[पोडकास्ट] हार्लेमको बायाँ घुम्ती

डोनाल्ड ट्रम्पजस्ता रंगभेदी शासकले आफ्नो घाँटी राजनीतिक हिन्दुत्ववादलाई सहर्ष वरण गरे का नरे न्द्र मोदीसँग जोडे पछि अवस्था अझै विकराल बन्यो ।

त्यो सपना, यो यथार्थ

दसैँ–तमासा नेपालको प्रगतिशील राजनीतिमा देखिएको स्खलनको पछिल्लो कडी हो । तर, यो अन्तिम होइन ।

भोको मान्छे, किताब समाऊ

पढन्तेहरु असल हुन्छन् । कसैले यस्तो ठोकुवा गरोस्, उसलाई गलत साबित गर्न खराब पढन्तेहरुको लामो सूची बनाउन बेर लाग्दैन ।

कुशल लेखक, खराब मान्छे

लेखकका रुपमा प्रशंसा चुलिँदा उनका राजनीतिक विचारको आलोचना सुरु भइसकेको थियो । मृत्युपछि उनका लागि छुट् याइएको विमर्शको धरातल पनि उही प्रशंसा र आलोचनाको मझधार नै भयो ।

[फरक मत] खोई आत्मसात् गरेको ?

सामाजिक संघसंस्था, राजनीतिक दल र राज्यसत्ता कसैले पनि सामाजिक आन्दोलनको उपादेयतालाई आत्मसात् गरेका छैनन् ।

[फरक मत] को जनता ? के हो नागरिक समाज ?

निजीकरणको विरो ध यथावत् राखेर निजी स्तर बाट धमाधम विद्यालय, कलेज र अस्पतालको व्यापार गर्न थालेकाहरू समे तले जनता शब्दप्रतिको मोह छोडेका छैनन् ।

[फरक मत] चुनाव चिन्ता

समाज, पर्यावरण र मानवीय जीवनको रक्षा र प्रगति गर्ने वैचारिक अठोटबिना ‘म अरूभन्दा राम्रो र सफा छु’ भन्ने प्रचार केवल ढोंग साबित हुन्छ ।

[फरक मत] चरिकोटको सन्देश

चरिकोटमा भेट भएका बुद्धिजीवीहरू अबको राजनीति दर्शन, सिद्धान्त, विचार र निष्ठाको बलमा लडिँदैन भन्ने निष्कर्ष सुनाउँछन् ।

LOAD MORE