यति धेरै नेता छन्, तर नेतृत्वको संकट छ [युवा नेतृत्व : नेपाल बहस- ३]
आधारभूत सवालमा समेत घरपरिवार र समाजले थोपरिदिने भार बोकेर त्यो युवाले समाज बदल्ने संघर्ष र त्यसको नेतृत्व पनि सँगै कसरी गरोस् ?
रआधारभूत सवालमा समेत घरपरिवार र समाजले थोपरिदिने भार बोकेर त्यो युवाले समाज बदल्ने संघर्ष र त्यसको नेतृत्व पनि सँगै कसरी गरोस् ?
रविद्रोह गर्दैमा रातारात मान्छेहरूको मस्तिष्क र व्यवहार परिवर्तन हुने भए पो ? पढेका, बुझेका मान्छेहरू समानता र अधिकारका कुरा गर्छन् । असमान व्यवहार उनीहरू नै गर्छन् ।
विद्रोह गर्नुपर्छ भनेर सिकाउने अनि विद्रोह गर्यो भने कित्ता निर्धारण गर्ने आम पुरुष प्रवृत्ति ।