निशान्त खनाल

निशान्त खनालका लेखहरु
राजनीति, युवा नेतृत्व र युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ५]

४५–५० वर्षका ‘अंकल’ उमेर समूहका व्यक्तिहरूलाई अहिले हुर्कंदै गरेको युवा पुस्ताले आफ्नो नेता मान्न सकिरहेको छैन, त्यसैले पनि यिनीहरू समय–समयमा व्यवस्थाका विरुद्ध सडकमा उत्रिन बाध्य छन्

एक गुल्मेलीको दुर्गम उचाइ [पुस्तक समीक्षा : ग्लोबल सिटिजन फ्रम गुल्मी ]

गौतमको जीवनकथा सबैका लागि प्रेरणाको स्रोत हो । यो पुस्तक पढ्ने जोकोहीले पनि आफूमा नयाँ ऊर्जा सिञ्चित भएको महसुस गर्न सक्छन् ।

सामाजिक विचलनको मिथक

अन्त्यसम्म पढिसकेपछि पनि पात्रहरूको जीवनमा देखिएका समस्याको समाधान भने कतै भेटिँदैन ।

पुस्तक - नामी अर्थशास्त्रीको प्रेस्क्रिप्सन

अर्थशास्त्रमा सैद्घान्तिक विषयमा कम ज्ञान भएकाहरूलाई बसुले गरेका केही व्याख्या बुझ्न गाह्रो भए पनि समग्रमा आर्थिक नीति र अर्थशास्त्रमा चासो हुनेका लागि यो पढ्नैपर्ने पुस्तक हो ।

पुस्तक - नयाँ स्वादको उपन्यास

चल्तीका द्वन्द्व, समाज, राजनीतिजस्ता विषयभन्दा अलि पर रहेर आध्यात्मिक चेतका बारे कुरा गर्ने यो उपन्यासले पाठकलाई नयाँ स्वाद दिनेछ

भ्रमित पात्रको फेहरिस्त

जुनेलीको कथा छोटो छ– ऊ हाम्रै समाजकी एउटी नारी हो, जो आफूले गरेको सानो गल्तीकै कारण आफ्नो पतिव्रता, धर्म र राम्रो गृहस्थी जीवन निर्वाह गर्न नसकेको पश्चात्तापमा एक्लो जीवन बाँचेकी छे ।

LOAD MORE