साहित्य

पुस्तक - नामी अर्थशास्त्रीको प्रेस्क्रिप्सन

अर्थशास्त्रमा सैद्घान्तिक विषयमा कम ज्ञान भएकाहरूलाई बसुले गरेका केही व्याख्या बुझ्न गाह्रो भए पनि समग्रमा आर्थिक नीति र अर्थशास्त्रमा चासो हुनेका लागि यो पढ्नैपर्ने पुस्तक हो ।

पुस्तक - नामी अर्थशास्त्रीको प्रेस्क्रिप्सन
२२ असार २०७३ बुधबार
काठमाडौं