साहित्य

भ्रमित पात्रको फेहरिस्त

जुनेलीको कथा छोटो छ– ऊ हाम्रै समाजकी एउटी नारी हो, जो आफूले गरेको सानो गल्तीकै कारण आफ्नो पतिव्रता, धर्म र राम्रो गृहस्थी जीवन निर्वाह गर्न नसकेको पश्चात्तापमा एक्लो जीवन बाँचेकी छे ।

भ्रमित पात्रको फेहरिस्त
२० फाल्गुन २०७२ बिहीबार
काठमाडौं