अर्जेल काका

अर्जेल काकाका लेखहरु
बहुलाको बीउ

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको कार्यकर्ता प्रशिक्षणको पहिलो पाहुना रहेछन्, प्रदीप गिरि ।

विपत्मा बूढो रुख

ताफातो खबर छ– तीनै तहका निर्वाचनको परिणामको शोकबाट बल्ल तंग्रिदै कांग्रेसले जरैदेखि कार्यकर्ता प्रशिक्षण चलाउने । लोकतन्त्रको नाम जप्दाजप्दै सबै भाग कम्युनिस्टले खाइदिएपछि कांग्रेसीहरुमा बल्ल चेत फिरेजस्तो छ ।

असारे महालूट

असारे चटारोमा छन्, सरकारी कर्मचारी र ठेकेदार । १२ महिनाको काम एकाध दिनमै सकाउने काइदाले साँच्चिकै नयाँ नेपाल निर्माण हुन लागेको हो कि भन्ने भान हुन्छ ।

महानगरले खायो ‘घाास’

तीन महिनामै काठमाडौँलाई हराभरा बनाउने कसम खाएका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई स्थानीय सम्पदाप्रेमीले ‘घाास’ पुरस्कार दिएछन् ।

माल अड्डामा मन्त्रीको छापा

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नयाँ फरमान जारी गरेछन्, लाल सलाम र जय नेपालधारी ट्रेड युनियनका नेता कर्मचारीलाई पनि काममा लगाउने ।

कर्मचारीविरोधी एप

ओली सरकारलाई अनेक आइडिया फुर्छन् । अब ‘नागरिक अधिकार मोबाइल एप’ चलाउने रे ! उसै पनि सरकारी अड्डामा फास्ट ट्रयाकमा काम हुन्छ ।

दोषी जुत्ता !

मध्यपुर थिमी नपाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भौतिक आक्रमणमा उत्रने व्यक्तिलाई प्रहरीले खोजेको एक महिना भइसक्यो । तर, व्यक्ति फरार रहे पनि प्रहरीले फरार व्यक्तिको जुत्ता बरामद गरेर शान्ति–सुरक्षामा क्रियाशील रहेको देखायो ।

घाँस–दाउरामा सिन्डीकेट !

मन्त्रीहरु सिन्डीकेटको बेलिविस्तार लगाउनमै व्यस्त छन् । यातायातमा सिन्डीकेट हटाएको भोलिपल्टै वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सयदिने योजना सार्वजनिक गरिदिए, वन क्षेत्रको सिन्डीकेट पनि तोडिनेछ ।

LOAD MORE