महानगरले खायो ‘घाास’
तीन महिनामै काठमाडौँलाई हराभरा बनाउने कसम खाएका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई स्थानीय सम्पदाप्रेमीले ‘घाास’ पुरस्कार दिएछन् ।
तीन महिनामै काठमाडौँलाई हराभरा बनाउने कसम खाएका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई स्थानीय सम्पदाप्रेमीले ‘घाास’ पुरस्कार दिएछन् । घाँस पुरस्कार उनको योग्यताको सोह्रै आना कदर हो । किनभने, मेयरसाबले रानीपोखरीलाई बहादुरीपूर्वक ‘चौर’मा परिणत गरिसकेका छन् । पुरस्कारस्वरुप पहिलो वर्षमै घाँस पायो, दोस्रो वर्षमा के टक्र्याउने मेयरज्यू ?
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...