मध्यम वर्ग : संकटमा सम्हालिन सक्ने वर्ग
विदेशमा छोराछोरी, श्रीमान्/श्रीमतीले दु:ख गरेर कमाएको पैसा पनि बचत गर्नेभन्दा खर्चिने प्रवृत्ति धेरै छ । बचत गर्ने सोच भएको समुदायमा दयनीय आर्थिक अवस्था हुँदा पनि बचत गर्ने बानी हुन्छ ।
विदेशमा छोराछोरी, श्रीमान्/श्रीमतीले दु:ख गरेर कमाएको पैसा पनि बचत गर्नेभन्दा खर्चिने प्रवृत्ति धेरै छ । बचत गर्ने सोच भएको समुदायमा दयनीय आर्थिक अवस्था हुँदा पनि बचत गर्ने बानी हुन्छ ।
ठूला लगानीका उत्पादनशील कम्पनीहरूलाई पब्लिक कम्पनीमा जान बाध्य पारेर नै सम्पत्ति वितरण र समन्यायिक विकास गर्न सकिन्छ भनेर पत्याइहाल्न सकिन्न ।
व्यापार घाटा कम गर्ने दुइटा मात्रै सरल उपाय छन्– निर्यात बढाउने वा आयात घटाउने ।
नागरिक समाजबाट यदाकदा उठेका अनेकथरी मागको प्रतिकार गर्दै सरकारले समय खेर फाल्नु हुँदैन । सरकारले काम देखाओस्, यो सरकार असफल हुनै हुँदैन ।
एकातिर मुलुकमा सशस्त्र द्वन्द्व र अस्थिरता, अर्काेतिर समुद्रपार अवसरै–अवसर ! ०५० पछि नेपालबाट ठूलो संख्यामा दक्ष जनशक्ति पलायन हुन थाल्यो ।
सरकार संयमित भएको राम्रो ! अहिलेको मौका गुम्ने जोखिमको मार सरकारको नेतृत्वमा रहेकालाई भन्दा बढी अविकास र गरिबीबाट मुक्ति खोजेका नागरिकलाई पर्छ ।
प्रधानमन्त्रीको यसपटकको भ्रमणमा चीनसँग भएका सबै सहमति र प्रतिबद्धता प्राप्त गरिएका सबै चिनियाँ लगानी चाँडो कार्यान्वयन गराउने अभिभारा उहाँमा नै छ ।
अघिल्लो सरकारका ऊर्जामन्त्रीले प्रत्येक नेपाली परिवारको स्वामित्वमा जलविद्युत् कम्पनीको सेयर पुर्याउने योजना नै ल्याए । अहिलेका ऊर्जामन्त्रीले जलविद्युत् कम्पनीका सेयर गाउँ–गाउँमा पुर्याउने घोषणा मात्र होइन, ज्वाइँ खोज्दा जलविद्युत् कम्पनीको सेयरलाई प्राथमिकता दिने चलन चलाउँछु भने ।
यो बजेट मूल्यांकनका अरू केही विषय छन्– समाजवादउन्मुख भयो कि भएन, संघीयतालाई संस्थागत गर्ने प्रयास गर्योा/गरेन, सार्वजनिक खर्च परिणामउन्मुख गरियो कि गरिएन आदि ।
विगतको यथार्थ के हो भने ठूलो आकार र चित्ताकर्षक नारासहितको बजेट ल्याउादैमा मात्र कुनै पार्टी लोकप्रिय भएको छैन ।
निजीकरण भनेको उत्पादन तथा वितरणमा निजी क्षेत्रको सहभागिता फराकिलो पार्नु हो ।
मेलम्ची खानेपानी परि यो जना नेपालको विकास इतिहासमा एउटा विचित्र उदाहरण हो । विकास अर्थशास्त्री र व्यवस्थापन अध्येताका निम्ति एउटा राम्रो मामिला पनि हो ।
नेपालका प्रभावशाली, समाजमा शिर ठाडो पारेर हिँडेका व्यवसायीले कुरा उठाएको विषय गाडधनको होइन । यो मिहिनेत गरेर वा नगरेर, ठगेर वा लुटेर आर्जन गरेको आयले सिर्जना गरेको धन हो, सम्पत्ति हो । कालो धन हो ।
जुन कुराले लोकप्रियता बढाउँछ, त्यो मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गराइहाल्ने चलन छ ।
जसरी भए पनि सम्पत्ति थुपार्ने चाहनाका कारण वर्तमान नेपाली समाजले मानवीयता गुमाउँदैछ ।