रामेश्वर खनाल

 रामेश्वर खनाल

रामेश्वर खनालका लेखहरु
मध्यम वर्ग : संकटमा सम्हालिन सक्ने वर्ग

विदेशमा छोराछोरी, श्रीमान्/श्रीमतीले दु:ख गरेर कमाएको पैसा पनि बचत गर्नेभन्दा खर्चिने प्रवृत्ति धेरै छ । बचत गर्ने सोच भएको समुदायमा दयनीय आर्थिक अवस्था हुँदा पनि बचत गर्ने बानी हुन्छ ।

सेयरबाटै समृद्धि ?

ठूला लगानीका उत्पादनशील कम्पनीहरूलाई पब्लिक कम्पनीमा जान बाध्य पारेर नै सम्पत्ति वितरण र समन्यायिक विकास गर्न सकिन्छ भनेर पत्याइहाल्न सकिन्न ।

आशाका ६ महिना

नागरिक समाजबाट यदाकदा उठेका अनेकथरी मागको प्रतिकार गर्दै सरकारले समय खेर फाल्नु हुँदैन । सरकारले काम देखाओस्, यो सरकार असफल हुनै हुँदैन ।

परदेसिएका पौरखी

एकातिर मुलुकमा सशस्त्र द्वन्द्व र अस्थिरता, अर्काेतिर समुद्रपार अवसरै–अवसर ! ०५० पछि नेपालबाट ठूलो संख्यामा दक्ष जनशक्ति पलायन हुन थाल्यो ।

सरकार संयमित भएकै राम्रो

सरकार संयमित भएको राम्रो ! अहिलेको मौका गुम्ने जोखिमको मार सरकारको नेतृत्वमा रहेकालाई भन्दा बढी अविकास र गरिबीबाट मुक्ति खोजेका नागरिकलाई पर्छ ।

चीनपछि केपी ओली

प्रधानमन्त्रीको यसपटकको भ्रमणमा चीनसँग भएका सबै सहमति र प्रतिबद्धता प्राप्त गरिएका सबै चिनियाँ लगानी चाँडो कार्यान्वयन गराउने अभिभारा उहाँमा नै छ ।

जलविद्युत् सेयरका जोखिम

अघिल्लो सरकारका ऊर्जामन्त्रीले प्रत्येक नेपाली परिवारको स्वामित्वमा जलविद्युत् कम्पनीको सेयर पुर्याउने योजना नै ल्याए । अहिलेका ऊर्जामन्त्रीले जलविद्युत् कम्पनीका सेयर गाउँ–गाउँमा पुर्याउने घोषणा मात्र होइन, ज्वाइँ खोज्दा जलविद्युत् कम्पनीको सेयरलाई प्राथमिकता दिने चलन चलाउँछु भने ।

वाम बजेटको विवेचना

यो बजेट मूल्यांकनका अरू केही विषय छन्– समाजवादउन्मुख भयो कि भएन, संघीयतालाई संस्थागत गर्ने प्रयास गर्योा/गरेन, सार्वजनिक खर्च परिणामउन्मुख गरियो कि गरिएन आदि ।

आवरण टिप्पणी» मेलम्चीबाट के सिक्ने ?

मेलम्ची खानेपानी परि यो जना नेपालको विकास इतिहासमा एउटा विचित्र उदाहरण हो  । विकास अर्थशास्त्री र व्यवस्थापन अध्येताका निम्ति एउटा राम्रो मामिला पनि हो ।

आवरण टिप्पणी» कालो धनको कालो अनुहार

नेपालका प्रभावशाली, समाजमा शिर ठाडो पारेर हिँडेका व्यवसायीले कुरा उठाएको विषय गाडधनको होइन । यो मिहिनेत गरेर वा नगरेर, ठगेर वा लुटेर आर्जन गरेको आयले सिर्जना गरेको धन हो, सम्पत्ति हो । कालो धन हो ।

LOAD MORE