शिशिर वैद्य

शिशिर वैद्यका लेखहरु
बालविवाहको मारमा केटाहरू पनि छन्

संख्यात्मक रूपमा केटीहरू बालविवाहका कारण बढी प्रताडित रहेका छन् । तर यो कुरीतिको मारमा केटाहरू पनि छन्, जसको चर्चा बिरलै मात्र हुने गरेको छ ।

नो हर्न प्लिज !

चौडा सडकसहितको नयाँ र विकसित सहर निर्माण हुँदै गर्दा ध्वनि प्रदूषण र सवारी दुर्घटनाका विषय प्राथमिकतामा परेनन् ।

केही फाइदा बालाई भयो होला, केही फाइदा संग्रौलालाई 

खगेन्द्र संग्रौलालाई कुण्ठाले भरिएको लेखक भनेर गरिने गाली पढेर बडो दु:ख लाग्थ्यो मलाई । तर त्यो कुण्ठा अनायास मेरा बामाथि पनि तेर्सिएकामा म अचम्मित छु ।

क्रान्तिकारी पत्रिकामा राजाको दीर्घायु कामना

पञ्चायती क्रूरता चरम बिन्दुमा रहेको वर्ष हो, ०३६ साल । निरंकुश मानिएको यस्तो समयमा स्तालिनको महानताको गाथा एवं कम्युनिस्ट सिद्धान्त र विचारले भरिएको पत्रिकामा महाराजाधिराजको दीर्घायुको कामना ?

०१४ सालको अवज्ञा

नेपाली राजनीतिमा अनेक उथलपुथल भए ०१४ सालमा । तिनै उथलपुथलमध्ये इतिहासमा बिर्सिनै नहुने दिन हो, २२ मंसिर ०१४ । राजनीतिक दलहरूले भद्र अवज्ञा आन्दोलनको आयोजना गरेका थिए, यस दिन ।

पोखरी, चौर, फेरि पोखरी : पिम्बहाः पुखु संरक्षणको कथा

पिम्बहाः पुखुको सौन्दर्य र चर्चा सुन्न जति आनन्द आउँछ, यसको संरक्षणमा परेको मिहिनेत र कष्ट निकै नरमाइलो छ । थुप्रै मानिसको श्रम, विवेक, समय खर्चिएपछि बल्ल पोखरीले यो रूप प्राप्त गरेको छ । पटक-पटक गरी करोडौँ रुपैयाँ खर्च भएको छ । विभिन्न स्वार्थ समूहको गिद्दे नजरबाट बच्दै/बचाउँदै पोखरी अहिलेको रूपमा आएको छ ।

जनता म्वासा भाषा म्वाइ ?

यो समस्या नेपाल भाषा बोल्नेको मात्र होइन, तामाङ, गुरुङ, मगर, थारु आदि थुप्रै अन्य मातृभाषा बोल्नेहरूको पनि हो । भाषा र संस्कृति बाँचे मात्रै कुनै पनि जातिको अस्तित्व रहन्छ ।

खोइ, सचेत­ नयाँ पुस्ता ?

जब युवा वर्गमा हरपल रोजगारीको चिन्ता हुन्छ, जहाँ हरक्षेत्रमा राजनीतिक पहुँच हावी हुन्छ । त्यहाँ आलोचना, सिर्जना, चिन्तन, नीति, नियमजस्ता कुराको अर्थ हुँदैन ।

विद्यार्थीलाई किन चाहियो युनिफर्म ?

निजी बोर्डिङ स्कुलहरूले शैक्षिक प्रतिस्पर्धाका नाममा विद्यार्थीलाई थरीथरीका पोसाक लाद्ने, अतिरिक्त क्रियाकलाप देखाएर अभिभावकलाई आर्थिक बोझ थोपरिरहेका छन् ।

कानुनी चुनौती र अवसर

फास्टट्रयाकका लागि परिवर्तित कानुनले निर्दिष्ट लक्ष्य पूरा हुन्छन् भने त्यही कानुन र त्यस कानुनबाट बनेको संरचनालाई नै नयाँ नेपाल र नवनिर्माणका लागि अगाडि बढ्ने मार्गनिर्देशक कानुन मान्न सकिन्छ।

LOAD MORE